 
                            धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सामा आएको भीषण हावाहुरीका पीडितलाई राहतका लागि एक करोड रकम प्रदान गर्ने भएको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरी पीडितको राहत र पुनस्र्थापनाका लागि उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकपछि सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले एक करोड रकम प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































