हुरीबाट ज्‍यान गुमाएकाहरुप्रति जानकी मन्दिरमा श्रद्धाञ्‍जलीसभा

हुरीबाट ज्‍यान गुमाएकाहरुप्रति जानकी मन्दिरमा श्रद्धाञ्‍जलीसभा
+
-

जनकपुरधाम-आइतबार राति बारा-पर्सामा आएको हावाहुरीबाट ज्‍यान गुमाएकाहरुप्रति जनकपुरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

मंगलबार जानकी मन्दिरमा मानव अधिकार संस्थाहरुको संयुक्त आयोजनामा मृतकहरुप्रति क्याण्डल बालेर श्रद्धाञ्‍जली व्यक्त गरेका हुन।

क्‍याण्डल मार्चमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, बाल क्लब, एकीकृत बाल क्लब तथा शान्तिकव लागि साँझा अभियान (कोक्‍याप)का स्वयमसेवकहरु सभागि थिए।

राहतको लागि प्लेकार्डहरु बोकेर उनीहरुले क्याण्डल मार्च पास समेत गरेका छन्। युवाहरु सहभागि उक्त मार्च पासमा बारबा पर्साका हुरी प्रभावितहरुलाई राहत कोष सहयोग समेत उठाइएको थियो।

अहिलेसम्‍म बारा-पर्सामा हुरीबाट मृत्‍यु हुनेको संख्‍या ३० पुगिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?