मानसिक समस्या बढाएको भन्दै नेपालमा पब्जी खेल्न प्रतिबन्ध

मानसिक समस्या बढाएको भन्दै नेपालमा पब्जी खेल्न प्रतिबन्ध
+
-

काठमाडौं- बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा यसमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा प्रतिबन्ध लगाएको जानकारी दिए। उनले भने, ‘महानगरीय अपराध महााखामा अभिभावकहरुले धेरै गुनासो गरेकाले त्‍यहाँबाट पत्र आयो। सोही पत्रको व्‍यहोरा अनुसार हामीले इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल बन्द गर्न निर्देशनसहित पत्राचार गरेका हौ।’

उनका अनुसार बिहीबारबाटै पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोकिनेछ। यसका साथै सबै इन्टरनेट सेवा प्रदायकहरुले समेत पब्जी खेललाई प्रतिबन्ध गराउन निर्देशन दिइसकेको इन्टरनेट सेवा प्रदायक संघका अध्‍यक्ष भोजराज भट्टले देश सञ्‍चारलाई जानकारी दिए।

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ। ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन्। यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?