जनकपुरमा चैती छठको रौनक, चैते दसैमा शक्तिपीठहरुमा पूजाआजा

जनकपुरमा चैती छठको रौनक, चैते दसैमा शक्तिपीठहरुमा पूजाआजा
+
-

जनकपुरधाम-जनकपुरमा आज चैती छठ मनाउन अर्घ्यका सामग्रीहरुसहित घाटमा श्रद्धालुहरुको भीड लागेको छ।

जनकपुरसहित नेपाल तथा भारतको विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाईने छठ पर्वको विशेष रुपले मनाउन श्रद्धाहरुको भीड लागेको हो।

जनकपुरको गंगासागरमा विशेष रौनक देखिएको छ भने अंगराज पोखरीमा पनि छठको रौनकता छाएको छ।

कार्तिक महिनामा हुने छठ झैं चैती छठको विधी पनि त्यही अनुसर हुने गर्दछ तर कार्तिकको छठ जस्तो सबैको घरमा भने चैती छथ हुने गरेको छैन। छठको मुख्य विधि दुई अगाडिदेखि नै शुरु भए पनि अस्ताउँदै सूर्यलाई अर्घ्य दिईने छ भने भोली उदाउँदै गरेको सूर्यलाई अर्घय दिई पारन गरेर छठ समापन हुने छ।

चैते दसैको पनि रौनक


यता, चैते दसैंको अवसरमा पनि जनकपुरमा श्रद्धालुहरुको घुइचो देखिएको छ। दशैंको घटस्थापना देखी नै जनकपुरको विभिन्न शक्तिपीठहरु राजदेवी, बौधीमाई लगायतका मन्दिरहरुमा विशेष पूजापाठ थालिएको छ।यस्तै, शक्तिपीठहरुलाई बेहुली झैं सिंगारिएको समेत देखिएको छ।

विशेषगरी जनकपुरको मुख्यशक्तिपीठ राजदेवीमा श्रद्धालुहरु धाउने गरेको देखएिका छन् भने अन्य अन्य शक्तिपीठमा समेत चैते दशैमा विशेष पूजापाठका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु भई रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?