हाम्रै पालामा बालुवाटार बिक्री, समृद्ध देश !

हाम्रै पालामा बालुवाटार बिक्री, समृद्ध देश !
+
-

हाम्रै पालामा
बालुवाटार बिक्री
समृद्ध देश !

पीठै बिक्छ त
उखान उल्टो भो कि !
सुखी नेपाली !

ए झण्डावाला !
हाम्रै करमा नाच्नू
ठगिनु हुन्न ।

डाडूपन्यू छ
दुइ तिहाइ भोज
गर्देऊ मोज!

प्लटिङ गर्न
आउॅदैछ अमिन
संघीयताको ।

भूमिसुधार?
गलत; सहि के त ?
भुॅडीसुधार ।

छिन्नभिन्न भो
निवास त्यो ललिता
हेर्छौ रमिता ।

यी राजाहरू!
विदेशी बोकी बुई
छोड्दिए भुइ ।

कस्ले फुक्छ खै !
आफ्नै बोलीले तर्से
उड्दैछ ‘ सातो’ !

श्यामशरण !
तर्साई रहन्छ यो
‘सीतासरण’ !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?