मुलुकमा विधिको शासन रहेन: देउवा

मुलुकमा विधिको शासन रहेन: देउवा
+
-

धनगढी – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशमा विधिको शासनको अभाव भएको बताएका छन् ।

धनगढी जेसिजको आयोजनामा नयाँ वर्षको अवसरमा आयोजित हाफ म्याराथनको आइतबार धनगढीमा उद्घाटन गर्दै देउवाले विधिको शासन सञ्चालनका लागि जेसिजले देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने बताए ।

देउवाले जेसिज धेरै महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै महत्वपुर्ण काममा अभियान संचालन गर्न आवशयक रहेको बताए । ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन दौड प्रतियोगितामा झण्डै तिन सय जनाको सहभागिता रहेको छ ।

पर्यटन र खेलको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ हरेक वर्ष जेसिजले यो प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो ३३ हजार ३ सय ३३ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउनेछन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’