एक जहाज,अलपत्र यात्रु र बेमोज यात्रा!

एक जहाज,अलपत्र यात्रु र बेमोज यात्रा!
+
-

एक जहाज
अलपत्र यात्रु र
बेमोज यात्रा !

सत्तान्धो हुँदा
बढ्ने नै अभिमान
मान्छे चिने पो !

शान्ति नियम
‘मलाई’ नै लाग्छ र ?
बुद्धले बुझोस् ।

‘उपेन्द्र पथ’
पछ्याउँदै गरेको
कस्तो धोका भो !

यो गणतन्त्र
जन्ता बिचल्ली पारी
‘बुद्ध’ झै उड्छ !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?