सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सहभागी कार्यक्रमको स्टेज भाँचियो, चार जना घाईते

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सहभागी कार्यक्रमको स्टेज भाँचियो, चार जना घाईते
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी कार्यक्रमको स्टेज भाँचिदा चार जना घाइते भएका छन्।

डडेल्धुराको अजयमेरु महोत्सवको उद्घाटन कार्यक्रम सञ्चालन भइरहेको बेला स्टेज भाँचिएपछि चार जना घाईते भएका हुन्। मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भईरहेका बेला स्टेज भाँचिएको हो। मुख्यमन्त्री भट्ट समेत स्टेजमै भएको समयमा स्टेज भाँचिएको भएपनि मुख्यमन्त्री भने सकुशल रहेका छन्।

अजयमेरु गाउँपालिकाले ‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सवमार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाले महोत्सव आयोजना गरेको हो। स्टेज भत्किए पनि पछि सामान्य मर्मत गरेर महोत्सब उद्घाटन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?