
रविन आचार्य
बैशाख ११, २०७६
अ
+
अ
अ
-
बैशाख १२, २०७२ मा गएकाे भुकम्पका कारण ध्वस्त भएका संरचना बनाउन सरकारले पुनर्निर्माण प्रधिकरणकाे स्थापना गरेकाे थियाे । भुकम्पकाे गएकाे ४ बर्षसम्म पनि किन पुर्निर्माणकाे काम किन चुस्त हुन सकेकाे छैन? कहाँ पुग्याे पुर्निर्माणकाे काम? प्राधिकरणका सिईओ सुशील ज्ञवालीसँगकाे कुराकानी ।

