यौन दुर्व्यवहारको आरोप लगाउनेसँग माफी मागे नाट्यकर्मी राजन खतिवडाले

यौन दुर्व्यवहारको आरोप लगाउनेसँग माफी मागे नाट्यकर्मी राजन खतिवडाले
+
-

काठमाडौं- आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउने महिला सहकर्मीसँग नाट्यकर्मी राजन खतिवडाले माफी मागेका छन्। यौन दुर्व्यवहार गर्ने आफ्नो मनशाय नभए पनि ती सहकर्मीले दुर्व्यवहार महसुस गरेकोप्रति आफूले माफ मागेको खतिवडाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

नाटकघरमा हुने यौन दुर्व्यवहारलाई लिएर दुई साताअघि शुक्रबार साप्ताहिकले प्रकाशित गरेको सामग्रीमा दुर्व्यवहार गर्ने नाट्यकर्मीको सूचीमा खतिवडा, सुनिल पोखरेललगायतको नाम उल्लेख थियो।

खतिवडाले भनेका छन्- पुरुष भएका कारण अनि शक्तिमा रहँदाको स्थितिमा आफूबाट भएको व्यवहार र अरुलाई असर परेको ख्याल नगरेकामा खेद छ मलाई। महिलाहरुलाई हुने यस्ता व्यवहारको निन्दा गर्दै आफूले यस्ता गल्ती नदोहोर्‍याउने अनि सबै महिलाहरुलाई सम्मान गर्ने वाचा गर्दै मेरो कारण दुख परेकाहरुलाई शान्ती मिलोस् भन्ने कामना गर्दछु।’

आरोपपछि  खतिवडालाई उनीआबद्ध मन्डला थिएटरले निलम्बन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?