विराटनगरमा ‘आईसिटी स्टार्टअप एण्ड इनोभेसन मेला’ हुने

विराटनगरमा ‘आईसिटी स्टार्टअप एण्ड इनोभेसन मेला’ हुने
+
-

मोरङ– विराटनगरमा शुक्रबारदेखि दुई दिने आईसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने भएको छ।

बुधबार आइसिटीद्वारा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रबारदेखि फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना हुने बताइएको छ।

पत्रकार सम्मेलनका क्रममा आसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाका संयोजक राजन लम्सालका अनुसार मेलामा आइटी विषयमा अध्ययनरत विद्यार्थीका लागि विभिन्न उत्पादन तथा इनोभेसन र स्टार्टअप कम्पनीका इनोभेसन प्रदर्शनीमा राखिनेछ।

यसक्रममा आइटी शिक्षाका ४० भन्दा बढि स्टलमा बिभिन्न कम्पनीका उत्पादन, विद्यार्थीका प्रोजेक्ट, रोबोट कुस्ती, सफ्टवेयर, एप्लिकेशन, आइओटी लगायत रहनेछन्। त्यसैगरि मेलाका क्रममा आइसिटी कन्फ्रेन्समा स्थानीय तहका उद्यमशीलता तथा स्टार्टअपका समस्या, चुनौति र अवसरबारे अन्तक्र्रिया हुने मेला संयोजक लम्सालले बताए।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनका रुपमा विराटनगरसंगै बुटवल र नारायणगढमा पनि यस किसिमको मेलाको आयोजना हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?