निमार्णमा ढिलाई गरेको भन्दै धनगढी अत्तरिया सडकखण्ड अवरुद्ध, स्थानीय प्रदर्शनमा उत्रे

निमार्णमा ढिलाई गरेको भन्दै धनगढी अत्तरिया सडकखण्ड अवरुद्ध, स्थानीय प्रदर्शनमा उत्रे
+
-

धनगढी – धनगढी अत्तरिया ६ लेन सडकको काम समयमै सम्पन्न नगरेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

निमार्णाधिन सडकमा दिनहुँ दुर्घटना समेत हुन थालेपछि आक्रोशित स्थानीय बासिन्दाले सडकखण्ड अवरुद्ध पारेर आन्दोलन थालेका छन् ।

धनगढी अत्तरिया सडकखण्डको राजपुरमा सडक अवरुद्ध पारेका स्थानीय बासिन्दाहरु नाराबाजी गरिरहेका छन् ।

शुक्रबार बेलुका भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय एक युवकको मृत्यु भएको थियो ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’