प्रयोगकर्ताको जानकारी चोरेको आरोपमा दक्षिण कोरियाली कम्पनीविरुद्ध फेसबुकको उजुरी

प्रयोगकर्ताको जानकारी चोरेको आरोपमा दक्षिण कोरियाली कम्पनीविरुद्ध फेसबुकको उजुरी
+
-

आफ्ना प्रयोगकर्ताको जानकारी गैरकानूनी रुपमा आफ्नो मुनाफाका लागि प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले दक्षिण कोरियाली एक कम्पनीविरुद्ध उजुरु गरेको छ ।

दक्षिण कोरियाली कम्पनी  र्‍याङ्कवेभ नामक कम्पनीले आफ्नो मार्केटिङ्ग तथा विज्ञापनका प्राप्तिका लागि अवैध रुपमा फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी प्रयोग गरेको आरोप छ । उसमाथि फेसबुक प्रयोकर्ताको जानकारी अवैध रुपमा लिएर बेचेको आरोप छ ।

फेसबुकले सो कम्पनीको गतिविधि अनुगमन गर्न र सम्भावित अपराधबारे स्पष्ट हुनका लागि अनुसन्धान गर्न माग गर्दै अदालतमा उजुरी दिएको हो ।

सो कम्पनीले कति प्रयोगकर्ताको जानकारी अवैध रुपमा लिएको छ भन्ने बारे फेसबुकले नबताएको बिबिसीले उल्लेख गरेको छ । फेसबुकले पछिल्लो समय आफ्ना प्रयोगकर्ताको जानकारी सुरक्षित गर्नका लागि कडा नीति अख्तियार गर्दै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?