एचटीसीले ल्याउँदैछ ब्लकचेन प्रविधिमा आधारित स्मार्टफोन

एचटीसीले ल्याउँदैछ ब्लकचेन प्रविधिमा आधारित स्मार्टफोन
+
-

काठमाडौ-एचटीसीले अब सार्वजनिक हुने मोबाइल ‘एक्जोडस वान’को नयाँ भर्सनमा ब्लकचेन प्रविधि ल्‍याउने भएको छ।

कम्पनीले ल्‍याउन लागेको ‘एक्जोडस वान’ नामक उक्त स्मार्टफोन कम्पनीको पुरानै मूल्‍यमा उपलब्ध हुने बताएको छ।ब्लकचेन प्रविधि भित्याउने भएपछि एचटीसीको बजार मूल्‍यमा प्रभाव परेको छ।

यसअघि एचटीसी कम्पनीकै टीमले गुगलको पिक्सेल थ्रीए स्माटफोन बनाएको थियो।अब कम्पनीले ब्लकचेन प्रविधिमा समेत हाडवेयर धेरै स्तरीय बनाएको दाबी गरेको छ ।

कम्पनीले यसको प्रत्‍येक डिभाइसहरुलाई परीक्षण गरेका छन् जसले पछि आउने क्रिप्टोकरेन्टी (विद्युतीय पैसा) कारोबार गन हसज बनाउनेछ।त्यतिमात्रै होइन यसमा भएको स्न्यापड्रयागन चिपले ब्लकचेनलाई मद्दत पुर्‍याउन सक्छ।

मोबाइलको पछाडिको भागमा एक्जोडसको लोगो राखिको छ जुन जिक्कै चम्किलो र पारदर्शी रहेको छ। एचटीसीका क्षेत्रीय प्रमुख फिल चेन भनेका भन्, ‘यो सबै जिझाइनहरु हेर्दा मत भन्दिन की एक नम्बरमा मेरो नै ब्राण्ड आउँछ। तर ‘टप थ्री’मा चाँहि पक्कै आउँछ।’

यस्तै कम्पनीले यो फोनको लाइसेन्स तेस्रो पक्षलाई दिन आह्वान समेत गरेको छ, जसमा गुगलले उद्योगको रुपमा यो फोनलाई उत्पादन गर्न सघाउने प्रतिबद्धता व्‍यक्त गरेको छ। चेनले भनेका छन्, ‘हामीले यो प्रविधिलाई तेस्रो पक्षसँग मिलेर उद्योगको रुपमा स्थापित गर्नेछौ। तर त्यसको लागि जसले बढी इच्छा शक्ति देखाउँछ, उसैलाई हामी व्यापारिक प्रयोजनका लागि पनि दिनेछौ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?