ह्वाट्सएपमा ह्याकरको आक्रमण, प्रयोगकर्ताको गतिविधिमाथि अवैध निगरानी

ह्वाट्सएपमा ह्याकरको आक्रमण, प्रयोगकर्ताको गतिविधिमाथि अवैध निगरानी
+
-

म्यासेजिङ्ग एप्लिकेशन ह्वाट्सएपमा अवैध रुपमा निगरानी गर्न सकिने सफ्टवेयर फोनमा ह्याकरले इन्स्टल गरेको पुष्टि भएको छ । उनीहरुले यसमार्फत प्रयोकर्ताको गतिविधिमाथि अवैध रुपमा निगरानी गरिरहेको पुष्टि भएको बिबिसीले उल्लेख गरेको छ ।

फेसबुक मातहत रहेको ह्वाट्स एपले ह्याकरले ‘छानिएका नम्बर’ का प्रयोगकर्ताको गतिविधिमाथि परिष्कृति साइबर गतिविधि मार्फत निगरानी गरेको उल्लेख गरेको छ । समस्याको शुक्रबार समाधान गरिएको जनाइएको छ ।

सोमबार ह्वाट्स एपले आफ्ना सबे एक अर्ब ५० करोड प्रयोगकर्तालाई आफ्नो फोनमा रहेको एप्लिकेशन अपडेट गर्न सुझाव दिएको थियो । एप्लिकेशनमाथि भएको आक्रमणबारे मे महिनाको सुरुमा द फाइनान्सियल टाइम्सले खबर प्रकाशित गरेको थियो ।

ह्याकरले प्रयोकर्ताको फोनमा कल गर्ने र त्यो कल नउठे पनि अवैध रुपमा निगरानी गर्ने सफ्टवेयर फोनमा इन्स्टल हुने गरेको फाइनान्सियल टाइम्सले जनाएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?