फोन कलबाट जासुसी सफ्टवेयर पठाएर आक्रमण

फोन कलबाट जासुसी सफ्टवेयर पठाएर आक्रमण
+
-

एजेन्सी-सामाजिक सञ्‍जाल फेसबुकले आफ्नो म्‍यासेन्जर एपमा ह्‍वाट्स एपको माध्‍यमबाट जासुसी सफ्टवेयर इन्स्टल भएको स्वीकार गरेका छन्।

बेलायती अखबार फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार उक्त जासुसी सफ्टवेयर एक इजराइली कम्पनीले विकास गरेका हुन।

त्‍यस सफ्टवेयरलाई ह्वाट्स एपको कलिङमार्फत प्रयोगकर्ताको मोबाइलमा इन्स्टल गरिएको थियो।जसमा ह्वाट्स एपमा फोन कल यदि कसैले नउठाए पनि उक्त सफ्टवेयर आफै इन्स्टल हुने बनाइएको थियो।

यसलाई क्‍यानाडाको अनुसन्धानकर्ताहरुले उक्त जासुसी सफ्टवेयर खासगरी मानवअधिकावादी तथा अधिवक्ताहरुको निसानाका लागि बनाइएको थियो।

यसका साथै फेसबुक म्‍यासेन्जरलाई पनि यसले असर गरेको फेसबुकका इन्जिनियरहरुले दाबी गरेका छन्। उनीहरुले भनेका छन्, ‘ यदि कुनै फोनकल आएमा तत्काल ‘गुगल प्ले स्टोर’मा गएर नयाँ म्यासेन्जर एप्स डाउनलोड गर्नुहोला।’

अहिलेसम्‍म उक्त जासुसी एप्सको निसाना धेरै प्रयोगकर्ताहरु परिसकेका छन् भने यो एक प्रकारको साइबर हमला भएको विज्ञहरुले बताएका छन्।

हाल विश्‍वभर करीब डेढसय करोड भन्दा धेरै मानिसहरु ह्वाट्स एप प्रयोग गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?