चीनमा सबै भाषाका विकिपेडियामाथि प्रतिबन्ध

चीनमा सबै भाषाका विकिपेडियामाथि प्रतिबन्ध
+
-

चीनका प्रमुख क्षेत्रमा विकिपेडीमाथि प्रतिबन्ध लागेको छ । विकिपेडियाका सबै भाषागत संस्करणमाथि प्रतिबन्ध लागेको हो । चीनका प्रमुख क्षेत्रमा गएको अप्रिलदेखि नै प्रतिबन्ध लागेको विकिपेडिया फाउन्डेशनले पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

इन्टरनेटमाथिको सेन्सरसिपबारे अनुसन्धान गर्दै आएकाहरुले चीनमा विकिपेडिया ती हजारौँ वेबसाइटमा समाविष्ट छ जसमाथि चीनमा प्रतिबन्ध लागेको छ वा पहुँच दिइएको छैन ।

यसअघि चिनियाँ भाषाको विकिपेडिया संस्करणमा मात्रै प्रतिबन्ध लागेको थियो । विकिपेडियालाई स्वतन्त्ररुपमा सम्पादन गर्न मिल्ने इनसाइक्लोपेडियाका रुपमा लिने गरिन्छ ।

सन् २०१७ मा टर्की तथा यो वर्ष भेनेजुएलाले पनि विकिपेडियामाथि प्रतिबन्ध लगाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?