वीरगञ्जबाट अवैध रुपमा भारत लगिँदै गरेको १०६ बोरा केराउ बरामद

वीरगञ्जबाट अवैध रुपमा भारत लगिँदै गरेको १०६ बोरा केराउ बरामद
+
-

जनकपुर – वीरगञ्जबाट प्रहरीले अवैध केराउ बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौबाट ५० किलो दरले १०६ बोरा केराउ प्रहरीले बरामद गरेको छ ।

तस्करले भंसार छलेर चोरी निकासी गरि नेपालबाट भारत तर्फ केराउ निकासी गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका १७ अलौमा १५–१६ जनाको समूहले टाउकोमा बोकेर केराउ भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरि आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सारमा पठाएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीलाई देखेपछि तस्करहरु सामान छाडेर भागेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?