अशान्त मान्छे, शान्ति खोज्‍न उडेको,आफै हरायो !

अशान्त मान्छे, शान्ति खोज्‍न उडेको,आफै हरायो !
+
-

रानी पोखरी
रानी-चौर हुँदैछ
भेँडा चराऊ।

जित्नेहरु हो !
हराउने जनता
पालो नमिच्नू !

धातुको मान्छे
म्युजियममा टक्क
समृद्धि वर्षा !

उल्टो कि सुल्टो ?
गोरु ब्याएर के भो !
दुध दिन्छ र ?

जाली फुटाल्न
झीर तताउनेको
जाली पो फुट्यो ।

अशान्त मान्छे
शान्ति खोज्न उडेको
आफै हरायो ।

रुखका ‘मान्छे’
बन्चरो चलाउदै
घर बनाए।

तिनै मान्छेले
हाँगाबिँगा लाछेर
‘चरा’ उडाए ।

उडेका चरा
चारा खोजी फर्किए
‘मान्छे’ले खाए ।

घामका मान्छे
सपना सुकाएर
अन्तै हानिए ।

सपनाको त
‘ब्बाँसो’सँग मितेरी
जङ्गल यात्रा ।

कन्याउँदै छ
राम्ररी होश गर्नू
‘आन्द्रा’ झिक्दैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?