नेपाललाई प्रतिनिधित्व गर्दै प्रियंका कार्की कान्स चलचित्र महोत्सवमा

नेपाललाई प्रतिनिधित्व गर्दै प्रियंका कार्की कान्स चलचित्र महोत्सवमा
+
-

काठमाडौँ– नायिका प्रियंका कार्की फ्रान्समा हुने कान्स चलचित्र महोत्सवमा जाने भएकी छन्।

विश्वभरका चलचित्र कर्मीहरुको महोत्सव मानिने कान्स चलचित्र महोत्सव – २०१९ मा नेपालकाे प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की फ्रान्समा जान लागेकी हुन्।

मे महिनाको १४ तारिखदेखि २५ सम्म हुने महोत्सवमा विभिन्न क्षेत्रका चलचित्रहरु देखाएर प्रतिस्पर्धाहरु गरिन्छन्।

कान्स चलचित्र महोत्सवमा विश्वभरका चलचित्रकर्मीहरु उपस्थित हुनेछन्। कार्यक्रम फ्रान्सको कान्समा हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?