हुवाई फोनमा अब एन्ड्रोइड सिस्टम अपडेट नहुने

हुवाई फोनमा अब एन्ड्रोइड सिस्टम अपडेट नहुने
+
-

गुगलले चिनियाँ टेलिकम जाइन्ट हुवाईसँगको सम्बन्ध तोडेको छ । अब हुवाई फोनको एन्ड्रोइड अपरेटिङ्ग सिस्टम अपडेट नहुने भएका छन् । हुवाईका नयाँ फोनहरुले गुगलका चर्चित एप्लिकेशनमा पहुँच पाउने छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवाईसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने निर्णय गरेको केही दिनमै गुगलले हुवाईसँगको सहकार्य तोडेको हो । हुवाईले गुगलले गरेको निर्णयका बारेमा प्रतिक्रिया दिएको छैन ।

सबैभन्दा पहिले समाचार संस्था रोयटर्समा प्रकाशित भएको खबर अनुसार अब हुवाईले गुगलको सेक्युरिटी अपडेटमा पहुँच पाउने छैन । यस्तै प्राविधिक सहयोग पनि । नयाँ फोनहरुले युट्युब तथा म्यापसहितका गुगलका एप्लिकेशनमा पहुँच पाउने छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?