‘कान्स फिल्म फेस्टिवल-२०१९’ मा प्रियंका कार्की यस्ता पहिरनमा

‘कान्स फिल्म फेस्टिवल-२०१९’ मा प्रियंका कार्की यस्ता पहिरनमा
+
-

काठमाडौँ – फ्रान्समा जारी कान्स चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व अभिनेत्री प्रियंका कार्कीले गरेकी छन् । विश्वभरिबाट विभिन्न विधाका चलचित्र देखाएर प्रतिस्पर्धा गराई विजेता चुनिने यो महत्सव विश्व चलचित्रको प्रतिष्ठित महोत्सव हो ।

यो महोत्सवमा चलचित्रकर्मी आफ्नो देशलाई प्रतिनिधित्व गर्दै पुगेका हुन्छन्। यो महोत्सव कलाकार तथा मोडलहरुका लागि फेसन देखाउने उपयुक्त स्थान पनि हो।

५० वर्ष काटेको नेपाली चलचित्र उद्योगलाई प्रतिनिधित्व गर्दै अभिनेत्री प्रियंका कार्की फ्रान्स पुगेकी छन्।

१४ देखि २५ तारिखसम्म चलेको चलचित्र महोत्सवमा उनले आफूलाई विभिन्न पहिरनमा यसरी प्रस्तुत गरेकी छन्।

 

View this post on Instagram

 

❤❤❤ #cannes2019

A post shared by Priyanka 🌼 (@priyanka.karki) on

 

View this post on Instagram

 

#Day1 #Look1 #worldpeacenight2019 #adventureofhumanity #jacksonfoundation #nelsonmandela #cannes2019

A post shared by Priyanka 🌼 (@priyanka.karki) on

 

View this post on Instagram

 

#cannes2019 #day1 @lorealmakeup @lorealhair @lorealskin @siwangiofficial

A post shared by Priyanka 🌼 (@priyanka.karki) on

 

View this post on Instagram

 

#cannes2019 #worldpeacenight2019

A post shared by Priyanka 🌼 (@priyanka.karki) on

यो पनि पढ्नुहोस्

नेपाललाई प्रतिनिधित्व गर्दै प्रियंका कार्की कान्स चलचित्र महोत्सवमा

नेपाललाई प्रतिनिधित्व गर्दै प्रियंका कार्की कान्स चलचित्र महोत्सवमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?