आगामी वर्ष युवा वैज्ञानिक सम्‍मेलन गरिने

आगामी वर्ष युवा वैज्ञानिक सम्‍मेलन गरिने
+
-

काठमाडौं-आगामी वर्ष युवा वैज्ञानिक सम्‍मेलनको आयोजना गरिने भएको छ।

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन।

उनले युवाको जाँगर समृद्धिको आधार भन्ने नाराका साथ आगामी वर्ष युवा जागरणको वर्ष मनाउने बताए ।

यसका लागि संघ,प्रदेश र स्थानीय तहले विभिन्न सामाजिक संस्थासँग सहकार्य गरी सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?