आगामी वर्षभित्र सबै वडा कार्यालयमा ब्रोडब्‍याण्ड इन्टरनेट विस्तार

आगामी वर्षभित्र सबै वडा कार्यालयमा ब्रोडब्‍याण्ड इन्टरनेट विस्तार
+
-

काठमाडौं- सबै वडा कार्यालयमा आगामी वर्षभित्र ब्रोडब्‍याण्ड इन्टरनेट विस्तार गरिने भएको छ।

सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०६६/७७ को बजेट सार्वजनिक गर्दै सो प्रविधिको पहुँचलाई स्थानीय प्रदेश र संघमा अप्टिक फाइबरल जोड्‍ने बताएका हुन।

यसका साथै उनले साइबर सुरक्षालाई मध्‍यनजर गर्दै जनचेतानाको लागि साइबर सुरक्षा तालिमको समेत आयोजना गरिनेछ। यस्तै जीपीएस प्रविधिमा आधारित विद्युतीय कारोबारको व्‍यवस्थालाई गुणस्तरीय बनाइनेछ।

यस्तै विज्ञान तथा प्रविधि प्रतिष्ठानको गुणस्तरमा वृद्धि गर्दै सरकारले विज्ञान प्रविधिमा विकसित नयाँ उपल्बधिलाई प्रवर्द्धन समेत गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?