फोटाे फिचर

हिमाली गाउँमा आलुका फूलहरु

हिमाली गाउँमा आलुका फूलहरु
+
-

उच्च पहाडी तथा हिमाली क्षेत्र सुन्दर भू खण्ड वा प्राकृतिक मनोरम दृश्यका लागि मात्रै परिचित त हुन्छन् नै । ती क्षेत्रको परिचयको अर्को पाटो त्यहाँका बासिन्दाको जनजीविका पनि हो । यहि जीविकाको प्रमुख पक्ष हो, खेती ।

तराई या पहाडी क्षेत्रमा जस्तो खेतीपातीमा विविधता उच्च पहाडी या हिमाली क्षेत्रमा हुँदैन । यी क्षेत्रमा सीमित बालीहरु मात्रै उत्पादन हुने गर्छ । उच्च पहाडी या हिमाली क्षेत्रमा उत्पादन हुने सीमित बालीमा पर्छ आलु ।

तराईदेखि पहाडी क्षेत्रमा उत्पादन हुने आलु उच्च पहाडी तथा हिमाली क्षेत्रको प्रमुख बाली हो । हिमाली क्षेत्रको आलुका स्वाद मिठो नमान्नेहरु शायदै होलान् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका बारीहरु आलु बालीले ढाकिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको बस्ती लुक्लाका बारीहरुमा अहिले आलु फुलेका छन् । किसानहरु आलुका सेता र निला फूलहरुमा रमाएका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही दिनअघि लुक्ला गएका बेला आलु बाली र किसानका गतिविधिका केही तस्बिरहरु खिचेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?