
हिमाल जोशी
जेठ २४, २०७६

अ
+
अ
अ
-
कैलाली-कैलालीको घोडाघोडीमा चट्याङमा परी एक युवती घाइते भएकी छिन्।
घोडाघोडी नगरपालिका वडा-३ जुरपानी गाउँकी १७ वर्षिया जानुका चौधरी घाइते भएको कैलाली प्रहरी कार्यालयले जनाएको छ।
चौधरीको अवस्था गम्भिर रहेको र घोडाघोडी अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रमुख सुदिप गिरीले बताए।

