नासो नखोस्नू, बिन्ती छ प्राणेश्वर, ‘शरण-मूनि’।

नासो नखोस्नू, बिन्ती छ प्राणेश्वर, ‘शरण-मूनि’।
+
-

नासो नखोस्नू
बिन्ति छ प्राणेश्वर
‘शरण-मूनि’।

‘खल्ति’ छामेको
धमाधम निस्किए
महामहिम !

धन्य छ खल्ति
जेपनि अटाउने
झिकिरहन्छु।

खल्तिकै पाएँ
खल्तिबाटै दिने हो
खल्ति भरेर।

ठाउँ कुठाउँ
नेताजीले डामेका
छाडा साँढे छन्।

नुन खानेका
गुन तिर्न पाए पो
सुनका लुर्का !

‘कु…कूटनीति’
सत्ताका हनुमान
‘लङ्का’ जित्‍नुछ।

गणतन्त्र त
रकेट झैँ उड्छ कि
दक्षिणतिर।

बाघ हुँ बाघ
चिडियाघरमा छु
पंक्षी होइन।

हरेक दिन
बाकसमा आउँछ
समृद्ध सूर्य।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?