मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा वडा सदस्यको मृत्यु
+
-

धनगढी – बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ ।  जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश भनेर चिनिने नरबहादुर महरको मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा मृत्यु भएको हो ।

बिहीबार बिहान मोटरसाइकल सिक्ने क्रममा घाइते भएका महरको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

वडा नम्बर ७ को से १ ब ११७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केसीले बताए ।

मृतक महरले विना हेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाइ छ । ‘मृतक महरको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?