कर्णाली नदीमा जीप बेपत्ता

उद्धारका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीकाे टाेली घटनास्थल पुग्याे

उद्धारका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीकाे टाेली घटनास्थल पुग्याे
+
-

सुर्खेत– हुम्लाको तल्लोखार्पुबाट जिल्ला सदरमुकातर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बर जीप कर्णाली नदीमा खसेको छ।

मंगलबार दिउँसो करिब साढे १२ बजेतिर जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार उद्धारका लागि दुई हेलीकप्टर घटनास्थलमा पुगेका छन्। स्थानीयका अनुसार जीपमा करिब १५ जना यात्रु रहेको बताएका छन्।

उद्धारका लागि याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोस पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना र सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनस्थल पुगेको छ।

यो पनि पढ्नुहोस्

नदीमा खसेको जिप देखिएको छैन, खोज्दैछौँ: प्रहरी

नदीमा खसेको जिप देखिएको छैन, खोज्दैछौँ: प्रहरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?