
अ
+
अ
अ
-
विश्व योग दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । अन्तराष्ट्रिय योग दिवसको भारतमा अझ बढी क्रेज छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नै योग दिवस समारोहमा सहभागी छन् ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीले पनि मुम्बईको गेट वे अफ इण्डियामा योग गरेकी छन् । शिल्पा शेट्टीले योगको आसन र यसबा फाइदाका बारेमा पनि सहभागीलाई जानकारी दिइन् ।
बलिउडकी फिटनेस क्वीन शिल्पा शेट्टीले योगलाई नियमित रूपमा अपनाएकी छन् ।