मानसरोवर जाने पर्यटकहरुको घुइँचो

दैनिक ८० हेलिकप्टर उड्छ सिमकोटबाट (फोटो फिचर)

दैनिक ८० हेलिकप्टर उड्छ सिमकोटबाट (फोटो फिचर)
+
-

सिमकोट- पर्यटकीय दृष्टिकोणले प्रख्‍यात मानसरोवरको अवलोकनका लागि भारतीय पर्यटकहरुको ओइरो लागेको छ।

नेपालको हुम्ला हुँदै जाने भारतीय पर्यटकहरु नेपालगञ्‍जबाट सिमकोट हुँदै दैनिक निजी एयरलाइन्सका हेलकोप्टरहरु प्रयोग गरेर मानसरोबरका यात्रा तय गर्ने गरेका छन्।

नेपालगञ्जबाट सिमकोटका लागि दैनिक ३५ देखि ४० फ्लाइट निजी एयरलाइन्सहरुले भर्ने गरेका छन् भने सिमकोटबाट हिल्साका लागि ८० सम्म हेलिकोप्टरहरुले सवारी ओसार्ने गरेका छन्।

अहिलेसम्‍म यो बाटो भएर मानसरोवर कैलाशको यात्रा गर्ने भारतीयहरुको संख्या यो वर्षमात्र चार हजार सात सयभन्दा बढी पुगेको छ। गत जेठ चार गतेबाट हुम्लामा मानसरोवर कैलाशका यात्रीहरु आउन थालेका हुन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’