हुम्लाका सात वटै गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
सिमकोट– हुम्लाका सात वटै गाउँपालिकाले पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएका छन्। सात वटै गाउँपालिकामा चैत २२ गतेदेखि २४ गतेसम्म पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने सिमकोट गाउँपालिकाका…