मालिकहरू! पानीजहाज किन्‍ने खल्ति खाली छ?

मालिकहरू! पानीजहाज किन्‍ने खल्ति खाली छ?
+
-

डुँगा डुब्छ कि !
अल्छिले खियाउँदै
प्वाल पर्दैछ।

मालिकहरू !
पानीजहाज किन्ने
खल्ति खाली छ ?

म मजदुर
तिम्रो भाग्य सपार्न
चुनाव कुर्दै।

चोर : कातिल !
मूर्ति: शिर छेदन,
ऐनामा हेर।

गुठी खाने त
शाकाहारी हुँदैन
सर्वहारा रे !

गुठीले कतै
गोठतिर लान्छ कि !
राता गाला यी ।

फिरङ्गीहरू !
लिसो नै टाँसिराछन्
तिम्रा पँखेटा !

‘तिमी’ बिकेको
बाह्रबर्ष बितेछ,
‘साहु’ चिनाऊ।

पहेँलो रुख
अस्ताउँदैछ सूर्य
हरायो जून ।

कानूनमाथि
त्रीदेवका दर्बार
राता ‘मुकुट’ !

हबेलीहरू
नारा लगाउँदैछन्
.”……..मुसिको भव :”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?