कैलालीमा स्कर्पियोले च्यापेर एक महिलाको मृत्यु

कैलालीमा स्कर्पियोले च्यापेर एक महिलाको मृत्यु
+
-

धनगढी-कैलालीको धनगढी-खुटिया सडकमा स्कर्पियोले च्यापेर एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन्।

गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउले नजिक से १ च १५३६ नम्वरको स्कारपियोले च्यापेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गोदावरी नगरपालिका वडा नम्वर ९ कि मन्थरा खडायतको घटनास्थलमै मृत्यु भएको हो भने घटनामा घाइते भएकी सिमा विकको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ।

धनगढी खुटिया सडक संघर्ष समितिका अध्यक्ष हेमवहादुर विष्टले मृतकका आफन्त घटनास्थलमा नपुग्दै शव उठाएर लगिएको बताए। गाडी भने नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?