पोखरामा १६औ असारे महोत्सव

पोखरामा मेयर हलो जोत्ने, पर्यटकहरु हिलोमा मस्त! (१० तस्बिरहरु)

पोखरामा मेयर हलो जोत्ने, पर्यटकहरु हिलोमा मस्त! (१० तस्बिरहरु)
+
-

खेतको वरिपरि कोही छाता ओढेर बसेका छन् भने कोही ब्‍यानरहरु लिएर। कतै धान दिवस लेखेर ब्‍यानर टाँगिएका छन्। हिलाम्‍मे खेतमा गलामा धानको माला, हातमा लौरी र कालै-कालो एक हल गोरु जोतिरहेका छन् सर्टपाइन्ट लगाएका एक व्‍यक्ति।

उनी अरु कोही नभएर पोखराको महतगौँडामा आयोजित उक्त महोत्सवमा सहभागी पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी हुन्। उनीसँगै तीन चार हलगोरु सँगै जोतिरहेका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा पोखरामा १६औं असारे महोत्सवमा उनी आफैं रोपाइँमा सरिक भए र बाउसेहरुलाई सघाए।

पोखरामा आयोजित उक्त महोत्सवमा त्‍यहाँ घुम्‍न आएका पर्यटकहरु समेत हिलोमा रमाए।

उनीहरुले नेपाली संस्कृति निक्‍कै उत्साहजनक भएको प्रतिक्रिया दिए।

१६औं असारे महोत्सवका केही झलकहरु:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?