
रविन आचार्य
असार १५, २०७६
अ
+
अ
अ
-
अनपेक्षित संकट आइलाग्दा ‘मर्नुको विकल्प छैन’ भन्ने सोच आउँछ। तर धैर्य, विवेक र उचित प्रयासका साथ अघि बढ्दा त्यही संकट अवसरको रुपमा परिवर्तित बन्छ। र, त्यही स्थिति गर्वको विषय बन्छ। लक्ष्मी कुँवर त्यस्तै परिस्थिति र संघर्षकी उपज हुन्।

