८ घण्टापछि समाधान भयो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको समस्या

८ घण्टापछि समाधान भयो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको समस्या
+
-

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा देखिएको समस्या झण्डै ८ घण्टापछि समाधान भएको छ ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा विश्वभर समस्या देखिएको थियो । यसका केही फिचरले काम गरेका थिएनन् । फेसबुकले समस्या समाधान भएको जनाएको छ ।

तस्बिर तथा भिडियो लोड हुने समस्या देखिएको थियो । प्रयोगकर्ताले फेसबुकको एप्लिकेशन तथा वेबसाइट दुवैमा केही तस्बिर, भिडियो तथा अन्य डाटामा पहुँच नपाएको बताएका थिए । इन्स्टाग्राममा पनि यस्तै समस्या देखिएको थियो भने तस्बिर लोड भएका थिएनन् ।

फेसबुकले ट्वीट गरेर समस्या समाधानका लागि काम भइरहेको बताएको थियो । बिहीबार बिहान फेसबुकले ट्वीट गरेर समस्या समाधान भएको जनाएको हो ।

यो पनि पढ्नुहोस्

फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राम विश्‍वभर ‘डाउन’, ट्विटरमा गुनासो

फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राम विश्‍वभर ‘डाउन’, ट्विटरमा गुनासो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?