सिमकोटमा विद्युत सेवा अवरुद्ध

सिमकोटमा विद्युत सेवा अवरुद्ध
+
-

हुम्ला, सिमकोट – हिल्दुम साना जलविद्युत आयोजनाको पावर हाउसमा रहेको मेसिनको नोजलमा समस्यामा समस्या आएपछि सिमकोटको विद्युत अबरुद्ध भएको छ ।

मेसिनको नोजलमा समस्या आउँदा बुधबार बेलुकाबाट सिमकोटको विद्युत पूर्ण रुपमा अबरुद्ध भएको हो ।

चार दिनदेखि नोजलमा समस्या आएको भए पनि विद्युत आउजाउ भैरहेको भए पनि बुधबार बेलुकादेखि कामै नगर्ने भएपछि विद्युत अबरुद्ध भएको हो ।

मेसिनमा अफ–डाउनमा समस्या आएकोले विद्युत प्रवाहमा समस्या आएको हिल्दुम विद्युत वितरण केन्द्रका प्राविधिक कलम बोहराले बताए ।

विद्युत सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब १८ सय भन्दा बढी घरधुरी विद्युत सेबाबाट वञ्चित भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?