चिनियाँ ग्राहकलाई लक्षित गरि हिल्सामा नयाँ होटेल सञ्चालनमा

चिनियाँ ग्राहकलाई लक्षित गरि हिल्सामा नयाँ होटेल सञ्चालनमा
+
-

सिमकोट – नेपाल र चीनको सिमावती क्षेत्र हिल्सा नाकामा चिनियाँ ग्राहकलाई लक्षित गरेर नयाँ होटेल सञ्चालनमा आउको छ । हिल्सामा चिनियाँहरु आए पनि थकाली भान्सा घरको परिकार पाइने होटेलहरु सञ्चालन नभएको सन्दर्भमा हुम्लाका होटेल व्यवसायी मिलेर उक्त होटेल सञ्चालनमा ल्याएका हुन् ।

हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय धार्मिक पर्यटकहरुको आगमन हुने र चिनियाँहरुलाई नेपाली थकाली भान्सा घरको स्वाद चखाउनका लागि हुम्ला रिसोर्ट एण्ड स्पको निर्माण गरिएको होटेल संचालन जंग लामाले बताए ।

सेप्टेम्बरपछि हिल्सा नाका हिमपातको कारण बन्द हुने भएपनि हिल्सामा नेपाली परिकारसहित होटेललाई सञ्चालनमा ल्याई राख्ने र होटेलमा नितान्त नेपाली परिकार मात्र राखिने सञ्चालकले बताएका छन् ।

अहिले हिल्साका अधिकांश होटेलहरुमा चिनियाँ खाद्य सामग्रीबाट उतैका परिकार बनेर बिक्री भै रहेको छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’