११ हाइकु

मास्क बेचिरहँदा जेल त जान्नँ?

मास्क बेचिरहँदा जेल त जान्नँ?
+
-

१. भुँडी पड्केन

‘निदुली’ र ‘भ्यागुताे’

इष्टमित्र पाे।

२. धुलाे चाहिन्न

जाेखाना हेराउन

चक्रपथमा।

३. अब निदुली

मास्क लाएर हेराेस्

धुलाे-जाेखाना।

४. भ्यागुताे पनि

बेला कुबेला ट्वार्र

झीलमा गड्दै।

५. बुढाे भ्यागुतो

पानीकाे तन्ना ओढ्दै

झीलमा सुत्छ।

६. डाक्टरी पास

पन्तनगरमै भाे

‘निदुली चक्र’।

७. झस्क्याे पसले-

‘मास्क बेचिरहँदा

जेल त जान्नँ ?’

८. बीष र धुलाे

खाऊन् न नालायक

चक्रवर्ती म।

९. हाम्राे निदुली

सिन्कै नभाँचिकन

राेटी हसुर्छ।

१०. रुप वा गुण?

भ्यागुताे र निदुली

‘गुणका रत्न।’

११. कत्राे भूकम्प?

भ्यागुताेभन्दा ठूलाे..

निदुली ढल्याे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?