जिमेलबाट अनावश्‍यक इमेलहरु यसरी हटाउनुस्

जिमेलबाट अनावश्‍यक इमेलहरु यसरी हटाउनुस्
+
-

काठमाडौं-के तपाई जिमेलमा आएका अनावश्यक इमेलहरुले इनबक्स भरिने समस्याबाट हैरान हुनु भएको छ ? यदि त्यस्तो समस्याबाट पीडित हुनुहुन्छ भने अनावश्यक इमेलहरुलाई अटोमेटिक डिलिट गर्ने यी तरिका अपानाउनुस्।

.पहिले emailstidio.pro बाट आफ्नो जिमेल अकाउन्टमा इमेल स्टुडियो इन्स्टल गर्नुहोस। त्यसपछि जिमेल अकाउन्टमा गएर जिमेलमा प्राप्त भएका कुनै एउटा इमेल खोल्नु होस्।

२.फेरि दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गरेर आफनो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्नुहोस। यि प्रक्रिया पूरा गरेपछि इमेल क्लिनअप अप्सनमा क्लिक गर्नुहोस्।

.जिमेलबाट तपाई जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि एड न्यु रुलमा जानुहोस र न्यु रुलका रुपमा कुनै इमेललाई मार्क गर्नुहोस।

.यति गरेपछि कुनै इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेलहरुलाई डिलिट गर्नु भनी आदेश दिन सकिन्छ। यो सेटिङ गरेर सेभ गरेपछि इमेलहरु डिलिट हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?