सुलभ श्रेष्ठ
                                                                                                                        असार २७, २०७६
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                काठमाडौँ – काठमाडौँको कुलेश्वरमा रहेको ओरेन्टिएल कोलोनी डुबेको छ ।
बिहीबारदेखि लगातार परेको पानीका कारण कोलोनी डुबेको हो ।
योसँगै काठमाडौँका अरु वस्तीहरु पनि डुबेको प्रहरीले जनाएको छ।
 
 
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































