विपद् व्यवस्थापनका लागि तयार रहन सुरक्षा निकायलाई निर्देशन

विपद् व्यवस्थापनका लागि तयार रहन सुरक्षा निकायलाई निर्देशन
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले लगातार वर्षा भइरहेका कारण विपद् आउन सक्ने भएकाले आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन सुरक्षा संयन्त्रलाई निर्देशन दिएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन परिषद्को शनिबार धनगढीमा सम्पन्न बैठकले वर्षायाममा प्रदेश भरी हुन सक्ने बाढी, पहिरो र डुबान लगायतका समस्यालाई मध्यनजर गर्दै तयारी अवस्थामा बस्न निर्देशन दिएको हो।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले विपद जोखिम कम गर्न आवश्यक राहत, उद्धार तथा बन्दोबस्तीका सामानसहित तयारी अवस्थामा रहन सम्पूर्ण स्थानीय तह, स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?