प्रभू ग्रूपले मोबाइलमै ल्यायो टेलिभिजन सेवा

प्रभू ग्रूपले मोबाइलमै ल्यायो टेलिभिजन सेवा
+
-

काठमाडौं- प्रभु ग्रुपले मोबाइलमै टेलिभिजन हेर्न सकिने गरी (ओटीटी) सेवा सुरु गरेको छ। यसको लागि प्रभु ग्रुपले मोबाइलमार्फत टेलिभिजन सेवा प्रदान गरिरहेको नेट टिभीको ओटीटी प्लेटर्फम किनेको हो।

पाँच लाख भन्दा बढिले डाउनलोड गरेको नेट टिभीको एप प्रभु टीभीका रूपमा रिब्रान्डिङ भएको हो। टेलिभिजन हेर्नको लागी प्रभु टीभीको मोबाइल एप डाउनलोड गर्नु पर्ने हुन्छ।

एप डाउनलोड गरेपछि मोबाइल, ट्याबलेट तथा ल्यापटप मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय टेलिभिजनहरु हेर्न सकिने छ। नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको मोबाइल एप डाउनलोड गरी पहिलेको सेवा प्रयोग गर्न पाउनेछन।

प्रभु टीभीको ग्राहक बन्न प्रभु पे बाट भुक्तानी गर्न सकिने छ।प्रभु टीभीको ग्राहक बन्‍न निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको मोबाइल सेवा बाट रकम भुक्तानी गर्न सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?