मुख्यमन्त्री गुरुङसँग चिनियाँ प्राध्यापक टोलीको भेट

मुख्यमन्त्री गुरुङसँग चिनियाँ प्राध्यापक टोलीको भेट
+
-

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मंगलबार चिनियाँ चिनियाँ प्राध्यापक टोलीको भेट भएको छ ।

हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभाग निर्देशक प्राध्यापक झाङ सु विन र युनान विश्वविद्यालयका प्राध्यापक डा युवान क्वान नेतृत्वको प्राध्यापकहरुको टोलीले मुख्यमन्त्री गुरुङसँग छलफल गरेको हो।

भेटमा मुख्यमन्त्री गुरुङले टोलीलाई प्रदेशको अवस्था र कार्ययोजना बारे जानकारी गराए। उनले मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याउन आवश्यक रहेको सुनाए । नाका सञ्चालनमा आए दुवै देशलाई लाभ मिल्ने मुख्यमन्त्रीको भनाइ थियो।

पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गरिदिन सो टोलीलाई आग्रह गरेका थिए। जवाफमा टोलीले चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको तर त्यसका लागि अनूकुल समय आवश्यक रहेको बताएका थिए।

चिनियाँ टोलीले होङ्सी सिमेन्टले भोगिरहेको समास्याको विषयमा समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

मुख्यमन्त्री गुरुङले यसबारे आफू अवगत रहेको र प्रदेश ५ सँग समस्या सम्बन्धीत रहेको जानकारी गराएका थिए। होङ्सी सिमेन्टले अहिले प्रदेश ५ को पाल्पाबाट कच्चा पदार्थ ढुवानी गरिरहेको छ।

गण्डकी प्रदेशमा अनुकूल वातावरण बनाउन सरकार तत्पर रहेको मुख्यमन्त्री गुरुङले प्रतिबद्धता जनाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?