अप्रेशन सफल भएपछि डाक्टरको टोलीलाई फूलमालाले स्वागत

अप्रेशन सफल भएपछि डाक्टरको टोलीलाई फूलमालाले स्वागत
+
-

सिमकोट – औषधी र चिकित्सक अभावका कारण बिरामीले सास्ती भोगेका समाचारले प्राथमिकता पाउने गरेका बेला जिल्ला अस्पताल हुम्लाले आफूलाई समय अनुसार परिमार्जन गर्ने प्रयास थालेको छ ।

यस अघि प्रसुती व्येथाका सामान्य अप्रेशन मात्रै हुने अस्पतालमा अब अरु गम्भीर खालका अप्रेशन पनि गर्न थालिएको छ । मंगलबार जिल्ला अस्पतालमा हालसम्मकै गम्भीर अप्रेशन सफल रुपमा सम्पन गरेको जिल्ला अस्पतालले जनाएको छ ।

मंगलबार आन्द्रामा घाउ भएका बिरामीको अप्रेशन गर्न चिकित्सकहरुको टोली पहिलो पटक सफल भएको अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

डाक्टर सिद्धार्थ खातीको नेतृत्वमा डाक्टर दुर्गा सुर्खाली, डाक्टर टसी लामा र सिनियर अनमी बोहराको टोलीले यो अप्रेशन सफल पारेको हो । अप्रेशन सफल भएपछि बिरामीका आफन्तहरुले चिकित्सकको टोलीलाई फूलमालाले स्वागत गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?