साढे तीन महिनामै सिडिओ काज सरुवा

साढे तीन महिनामै सिडिओ काज सरुवा
+
-

हुम्ला, सिमकोट – गृह मन्त्रालयले हुम्ला जिल्लाबाट साढे तीन महिनामै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको काज सरुवा गरेको छ । गत चैत २० गते सरुवा भएर हुम्लामा पोष्टिङ भएका प्रजिअ ढकाल छोटो अवधीमै सरुवा भएका हुन् ।

सरुवा भएको पुष्टि गर्दै उनले आफ्नो काज सरुवा गृह मन्त्रालयमा भएको र हुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा बिनीता भट्टराईलाई जिम्मेवारी तोकिएको बताए ।

छोटो अवधी भए पनि जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सबै पक्षसँग समन्वय गरेर अगाडि बढेको उनले बताए ।

केही दिन अगाडि शिक्षा, विकास तथा समन्वय इकाईमा भएको घटनामा सहयोग नगरेको भन्दै नेकपाको एक पक्ष उनको सरुवाका लागि लागिपरेको थियो । काज सरुवा भएकाले ढकालले तलब भत्ता भने हुम्लाबाटै खाने छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’