धनगढी विष्फोटमा घाइते विप्लव माओवादीका लडाकूको मृत्यु

धनगढी विष्फोटमा घाइते विप्लव माओवादीका लडाकूको मृत्यु
+
-

काठमाडौँ – कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए ।

विष्फोटमा घाइते भएका अन्यको उपचार भइरहेको छ । बिहीबार साँझ शहीदगेट नजिकैकौ निलम होटलमा विष्फोट हुँदा पाँच जना घाइते भएका थिए ।

विस्फोटमा परी घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला छन् ।

घटनास्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख गिरीले मृत्यु भएका सिंह र घाइते सेरेला विप्लव माओवादीका लडाकु नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए ।

यो पनि पढ्नुहोस्

झोलामा बम बोकेर खाजा खान होटलमा, विष्फोट हुँदा गयो ज्यान

झोलामा बम बोकेर खाजा खान होटलमा, विष्फोट हुँदा गयो ज्यान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?