बम आतंक

विप्लव समूहले लियो धनगढी विष्फोटको जिम्मा

विप्लव समूहले लियो धनगढी विष्फोटको जिम्मा
+
-

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोटको जिम्मा लिएको छ ।

पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् । पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनामा पार्टीका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु हुनुका साथै अन्य चार जना घाइते छन् । सिंह आफैले बोकेको बम विष्फोट हुँदा भएको योघ टनाको मुख्य जिम्मेबारी भने फासीबादी ओली सरकारले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पार्टीका कैलाली जिल्ला इन्चार्जले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका थिए ।

यो पनि पढ्नुहोस्

झोलामा बम बोकेर खाजा खान होटलमा, विष्फोट हुँदा गयो ज्यान

झोलामा बम बोकेर खाजा खान होटलमा, विष्फोट हुँदा गयो ज्यान

धनगढी विष्फोटमा घाइते विप्लव माओवादीका लडाकूको मृत्यु

धनगढी विष्फोटमा घाइते विप्लव माओवादीका लडाकूको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?