स्वास्थ्यकर्मीको शव झुण्डिएको अवस्थामा फेला

स्वास्थ्यकर्मीको शव झुण्डिएको अवस्थामा फेला
+
-

हुम्ला, सिमकोट – हुम्लामा एक स्वाथ्यकर्मीको शव झुण्डिएको अवस्थामा भेटिएको छ । सर्केगार्ड गाउँपालिका–२ को रिप स्वास्थ्य चौकीमा कार्यरत अहेब भुवनेश्यर आचार्यको डिभिजन वन कार्यालयको माथिल्लो तलको बार्दलीको रेलिङ डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो । उनी काम विशेषले सदरमुकाम सिमकोट आएका थिए ।

विगत २२ वर्षदेखि हुम्लामा सेवा प्रदान गर्दै आएका ५७ वर्षे आचार्यले शुक्रबार बेलुका करिब साढेआठ बजेतिर झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए । आचार्यका आफन्तको अनुमति बिना शवलाई झुण्डिएको ठाउँबाट ननिकालिने पनि उनले बताए ।

सधैँ रिप स्वास्थ्य चौकीमै बस्ने आचार्य शुक्रबार दिउँसो स्वास्थ्य कार्यालयमा आएका थिए । बेलुका पनि कार्यालयका सहकर्मीसँग बस्ने निधो गरेका आचार्यले एक छिन बजारमा काम परेको र त्यसपछि कार्यालयमै आएर बस्ने बताएको अन्य सहकर्मी कर्मचारीले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?